site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘भीमफेदीया’को गीत ‘सपनीमा नआऊ तिमी’ सार्वजनिक

काठमाडौं । साहित्यिक पत्रकार संघले गीतकार तथा लेखक सुभाषचन्द्र पौडेल ‘भीमफेदीया’को रचना तथा सन्तोष श्रेष्ठको स्वर संगीतको गीत ‘सपनीमा नआऊ तिमी’को लिरिकल भिडियो लोकार्पण गरेको छ । 

सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रा.डा. सुरेन्द्र के.सी.ले युट्युबमा प्ले बटन थिचेर गीत सार्वजनिक गरे । 

कार्यक्रममा सार्वजनिक गीतका विषयमा साहित्यकारहरू किशोर पहाडी, ठाकुर शर्मा भण्डारी, गीतकार भीमफेदीया, वसन्त बित्यासी थापा, गायक श्रेष्ठ र राधेश्याम लेकालीले बोलेका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ६, २०८१  १२:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro