site stats
बाह्रखरी :: Baahrakhari
देश
मोटरसाइकल दुर्घटनामा परी डा. श्रीवास्तवको मृत्यु
Argakhachi Cement Island Ad

काठमाडौं । मोटरसाइकल दुर्घटनामा परी मेडिकल अफिसर डा. प्रतीक श्रीवास्तवको मृत्यु भएको छ । 

मनमोहन मेडिकल कलेज तथा शिक्षण अस्पतालमा कार्यरत उनको शुक्रबार दिउँसो मृत्यु भएको हो । श्रीवास्तवको मृत्युमा अस्पताल परिवार तथा मेडी प्राइड हेल्थ केयर प्रा.लि.ले समवेदना व्यक्त गरेको छ ।  

 

प्रकाशित मिति: शुक्रबार, फागुन २, २०८१  १७:३४
प्रतिक्रिया दिनुहोस्