site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जुम्लामा ढिस्कोले पुरिएर एकजनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।
Tiktok banner adTiktok banner ad

जुम्ला । जुम्लामा माटोको ढिस्कोले पुरिएर शनिबार एकजनाको मृत्यु भएको छ । घर लिपपोत गर्न माटो ल्याउन गएकी चन्दननाथ नगरपालिका– ६ की २५ वर्षीया विमला सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक छेदिलाल कामतीले जानकारी दिए ।

चन्दननाथ–४, मालाभिडमा माटो निकाल्दै गर्दा एक्कासि ढिस्को खसेपछि विमला पुरिएकी थिइन् । उनी गाउँकै ६ जनाको समूहमा माटो ल्याउन गएकी थिइन् ।

उनको शव परीक्षणका निम्ति कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरीले जनाएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ १९, २०८१  १७:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro