site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदमुक्त

काठमाडौं । सरकारले बिमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई पदमुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ओझालाई पदमुक्त गर्ने निर्णय गरेको हो । 

उनको योग्यताबारे छानबिन गर्न सरकारले उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । 

सरकारले गत फागुन १२ गते ओझालाई बिमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो । 

प्रकाशित मिति: सोमबार, भदौ २, २०८२  २२:४४
प्रतिक्रिया दिनुहोस्