site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
सिर्कुङगाउँ र निलगिरि हिमाल
Argakhachi Cement Island Ad

मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित सिर्कुङगाउँ र पृष्ठभूमिमा निलगिरि हिमाल । सिर्कुङ गाउँका स्थानीय वर्षामा ६ महिना खोलावारि र हिउँदमा ६ महिना खोलापारि रहनुपर्ने बाध्यता छ । तस्विर : सुशीलबाबु थकाली/रासस

प्रकाशित मिति: शुक्रबार, माघ ११, २०८१  ०८:३४
प्रतिक्रिया दिनुहोस्