राजनीति
काठमाडौ । संसद्को सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्य वृद्धि तत्काल नियन्त्रण गर्न उद्योग मन्त्रालयलाई निर्देशन दिएको छ ।
सिमेन्टमा मूल्य वृद्धिले प्रथम दृष्टिमा अस्वाभाविक देखिएको भन्दै समितिको बुधबार बसेको बैठकले यस्तो निर्देशन दिएको हो ।
साथै समितिले उद्योगमा लोडसेडिङ भएको विषयमा के कसो हो जानकारी दिन ऊर्जामन्त्रीलाई निर्देशन दिएको छ ।
प्रकाशित मिति: बुधबार, माघ ९, २०८१ १५:२०
प्रतिक्रिया दिनुहोस्