site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
माछापुच्छ्रे क्यापिटलको पाँचौँ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम
Tiktok banner adTiktok banner ad

काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले आफ्नो पाँचौँ वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रम सञ्चालन गरेको छ ।

क्यापिटलले माघ ७ गते रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रम क्यापिटलले नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्य तथा काठमाडौं महानगरपालिकाको सहयोग÷समन्वयमा सम्पन्न गरेको जनाएको छ ।

कार्यक्रममा जम्मा ५४ जनाले रक्तदान गरेका छन् । आफ्नो स्थापनाको पाँचौँ वार्षिकोत्सवको अवसरमा क्यापिटलले माघ महिनाभरी रक्तदानलगायत वित्तीय साक्षरता, वृद्धाश्रम तथा अन्य संस्थाहरूलाई विभिन्न सहयोग, आफ्ना विभिन्न सेवाहरूमा छुट लगायतका विविध कार्यक्रमहरु आयोजना गरी भव्यताका साथ मनाइरहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ७, २०८१  १७:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro