site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरूको बैठक देउवानिवास बूढानीलकण्ठमा सुरु 
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूको बैठक सुरु भएको छ । पार्टी सभापति शेरबहादुर देउवाले बोलाएको बैठक उनको निवास बूढानीलकण्ठमा सुरु भएको हो । 

सभापति देउवाले बुधबार कांग्रेसका सबै मन्त्रीलाई आज छलफलका लागि बोलाएका थिए । मन्त्री भएपछि आफूले गरेको कामको प्रगति विवरण र सामना गर्नुपरेका समस्याहरू ब्रिफिङ गर्न देउवाले कांग्रेसका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूको बैठक बोलाएका हुन् । 

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारमा कांग्रेसबाट आठ मन्त्री छन् । मन्त्रीहरूको कामका विषयमा जनगुनासो बढेपछि देउवाले छलफलका निम्ति बोलाएका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ३, २०८१  ०८:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro