site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
माछापुच्छ्रे बैंकको २६औँ वार्षिक साधारणसभा सम्पन्न
Tiktok banner adTiktok banner ad

काठमाडौं । माछापुच्छ्रे बैंकले २६औँ साधारणसभा सम्पन्न गरेको छ । बैंकले आइतबार होटेल पोखरा ग्रान्ड, पोखरामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गर्दै सम्पन्न गरेको हो ।

साधारणसभाले जय मुकुन्द खनाल, मनिषा भण्डारी र सुनिल नारायण श्रेष्ठलाई बैंक सञ्चालक समितिको सदस्य पदमा निर्विरोध निर्वाचित गरेको छ ।  

सभाले जी.पी.राजबहाक एन्ड कम्पनीलाई पुनः लेखापरीक्षक नियुक्त गर्न प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।

त्यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले बैंकले मुनाफामा भन्दा पनि दिगो बैंकिङमा जोड दिइरहेको र ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै अन्तराष्ट्रिय तरको गुणस्तरीय सेवा प्रदान गर्नको निमित्त बैंक निरन्तर लागि परिरहेको बताए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २८, २०८१  १७:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro