बाह्रखरी फोटो
प्रतिक्रिया दिनुहोस्
बाँकेको नेपालगन्ज उपमहानगपालिका–२१ र २२ को सिमानास्थित कान्तितालमा जाडो छल्न आएका आगन्तुक चखेवाको बथान । दक्षिणपूर्वी युरोप र मध्य एसियाबाट हिउँ छल्न चखेवा चरा पाहुना बनेर दक्षिण एसियाका नेपालसहित विभिन्न ठाउँमा आउने गर्छन् । तस्बिर : रुपनी जिएम/रासस ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com