site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दीपलको अफर, ४.९९ प्रतिशत निश्चित ब्याजदरमै ईभी किन्न सकिने
Tiktok banner adTiktok banner ad

काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२५ को अवसरमा एमएडब्लू वृद्धि अटोकर्पले ४.९९ प्रतिशत निश्चित ब्याजदरमै दीपलका ईभी खरिद गर्न सकिने अफर ल्याएको छ ।

कम्पनीले यो ब्याजदर हाल बजारमा चलिरहेकोमा सबैभन्दा कम भएको दाबी गरेको छ ।

‘न्यु इयर, न्यु दीपल’ योजनामार्फत फ्युचरिस्टिक ईभी दिपललाई निकै कम ब्याजदरमा खरिद गर्न सकिने कम्पनीले जनाएको हो ।

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी)सँगको सहकार्यमा यो योजना ल्याइएको कम्पनीले जनाएको छ ।

यसले प्रिमियम विद्युतीय कार खरिद गर्ने ग्राहकको चाहनालाई सहज बनाउने अपेक्षा कम्पनीको छ ।

अफरमा निःशुल्क एसेसोरिज, निःशुल्क रोड ट्याक्स, निःशुल्क अटो प्लस इन्स्योरेन्सका साथै टप रिकन्डिसन हाउसहरुमार्फत आफ्नो पुरानो गाडीको सर्वोत्कृष्ट एक्सचेन्ज भ्यालु पाइने बताइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  १७:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro