site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतले सार्‍यो मोबाइल पेमेन्टमा ३० प्रतिशतको क्याप लगाउने नियम

काठमाडौं । भारतले मोबाइल पेमेन्टमा कुनै पनि कम्पनीको हिस्सा ३० प्रतिशतभन्दा बढी हुन नदिने नियम दुई वर्षका लागि सारेको छ ।

भारतले सन् २०२० को नोभेम्बरमा युनिफाइड भुक्तानी इन्टरफेस (यूपीआई)मार्फत हुने कारोबारमा कुनै पनि कम्पनीको ३० हिस्सा प्रतिशतभन्दा बढी हुन नदिने प्रस्ताव अघि सारेको थियो ।

Dabur Nepal
NIC Asia

अहिले यो नियम सन् २०२६ को डिसेम्बरसम्मका लागि सारिएको नियामक निकाय नेसनल पेमेन्ट कर्पोरेसन अफ इन्डिया (एनपीसीआई)ले जनाएको छ ।

यस निर्णयले ४७ प्रतिशत हिस्सा रहेको फोनपे र ३७ प्रतिशत हिस्सा रहेको गुगलपेलाई राहत मिलेको छ ।

रोयटर्सबाट ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  १२:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro