site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जिन्दगी के छ र... ? सार्वजनिक 

काठमाडौं । ‘जिन्दगी के छ र... ?’ बोलको गीत सार्वजनिक भएको छ । लोकराज अधिकारीको शब्दरचना रहेको गीत युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । 

गीतमा स्वर तथा संगीत सीडी विजय अधिकारीको छ । 

गीतको भिडियोमा दीपेन्द्रराज गिरी र जुनु एसडीको अभिनय छ । उत्तम हुमागाईं र उनको टिमले खिचेको भिडियो निर्देशन बबिता श्रेष्ठले गरेकी छन् । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  १४:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro