बाह्रखरी फोटो
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ स्थित काँक्रेविहार मन्दिर । वीरेन्द्रनगर उपत्यकाको बीचभागमा जंगलको थुम्कोमा रहेको काँक्रेविहार पुरातात्त्विक र ऐतिहासिक महत्त्वले भरिपूर्ण छ । २१ मिटर अग्लो शिखरशैलीको मन्दिर क्षेत्र १७५ हेक्टर क्षेत्रफलमा फैलिएको छ । तस्बिर : हेमन्त केसी/रासस ।
प्रकाशित मिति: बिहीबार, पुस ११, २०८१ ०९:०८
प्रतिक्रिया दिनुहोस्