site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमालेको केन्द्रीय कमिटी बैठक पुस २१ र २२ गते 

काठमाडौं । नेकपा (एमाले)ले केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । बुधबार बसेको सचिवालय बैठकले पुस २१ र २२ गते च्यासलमा बस्ने गरी बैठकको मिति तय गरेको हो ।

उपमहासचिव प्रदीप ज्ञवालीले केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन, संगठनात्मक कामको जानकारी गराइने बताए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस १०, २०८१  १८:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro