site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
मंगोलियाको ६० प्रतिशतभन्दा बढी भूभागमा हिउँ

उलान बातोर । मंगोलियाको ६० प्रतिशतभन्दा बढी भूभाग हाल हिउँले ढाकेको मौसम विज्ञान तथा वातावरणीय राष्ट्रिय एजेन्सीले सोमबार जनाएको छ ।

“मंगोलियाको कम्तीमा ६४ प्रतिशत क्षेत्र अब हिउँले ढाकेको छ,” मौसम एजेन्सीले भनेको छ । देशका २१ मध्ये सोमबार बिहानसम्म पाँच प्रदेशमा हिमपात जारी छ ।

Dabur Nepal
NIC Asia

मंगोलिया जाडोका निम्ति प्रसिद्ध छ । गत हिउँदमा देशमा पाँच दशकयताकै सबैभन्दा ठूलो हिमपात भएको थियो । त्यसका कारण ठूलो बाढी आएको र लाखौँ पशुधनको क्षति भएको थियो ।

यो हिउँदमा एसियाली देशका अधिकांश भागमा दीर्घकालीन औसतभन्दा चिसो तापक्रम बढ्ने मौसमविद्ले जनाएका छन् । रासस/सिन्ह्वा

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१  १२:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro