site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
छोराको कुटपिटबाट बुवाको मृत्यु
प्रतीकात्मक तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । सिन्धुपाल्चोकमा आफ्नै बुवाको हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । मेलम्ची नगरपालिका–१०, शिखरपुरका ५० वर्षीय यदुबहादुर बस्नेतको हत्या आरोपमा उनका छोरा ३४ वर्षीय राजारामलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

गएको शनिबार राति राजारामले कुटपिट गर्दा यदु गम्भीर घाइते भएका थिए । उक्त सूचनापछि इलाका प्रहरी कार्यालय मेलम्चीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

यदुको उपचारका क्रममा आइतबार (हिजो) दिउँसो काठमाडौंको अत्तरखेलस्थित मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस ८, २०८१  ०९:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro