site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जनकपुर बोल्ट्सका समर्थकप्रति दुर्व्यवहार गर्नेलाई कारबाही होस् : गगन थापा 
फाइल तस्बिर ।

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शनिबार जनकपुर बोल्ट्सका समर्थकमाथि भएको दुर्व्यवहारप्रति दुःख व्यक्त गरेका छन् । आज आइतबार सामाजिक सञ्जालमार्फत उनले यसमा संलग्नहरूमाथि कारबाहीको माग गरेका छन् । 

यी हरकतहरू कुनै पनि बहानामा स्विकार्न नसकिने उनले लेखेका छन् । उनले लेखेका छन्, ‘‘जनकपुर बोल्टसका समर्थकप्रति केही व्यक्ति र समूहबाट भएको नश्लीय र साम्प्रदायिक व्यवहार निकै दुख लाग्ने खालको छ। मधेसी आयोगले यसको कानुनी उपचार खोज्दै कारबाही गर्न गृह प्रशासनलाई सिफारिस गरेको छ, जुन एकदमै सकारात्मक छ।’’

उनले थपेका छन्, ‘‘सरकारले यसमा तुरुन्तै कारबाही अगाडि बढाओस्। यी हरकतहरू कुनै पनि बहानामा स्विकार्न सकिँदैन।’’ 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, पुस ७, २०८१  १४:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro