खेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जित्न सफल जनकपुर बोल्ट्सलाई बधाई दिएका छन् ।
साथै, उनले प्रतियोगितामा सहभागी सबैलाई शुभकामना दिँदै आउँदा संस्करणमा अझ राम्रो गर्ने विश्वास व्यक्त गरेका छन् । रासस
प्रकाशित मिति: शनिबार, पुस ६, २०८१ १८:१८
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
सिफारिस
-1746232393.jpg)
प्रवास
कार्टुन
भिडियो
विचार
अन्तर्वार्ता
ब्लग
लोकप्रिय