रामेछापको रामेछाप नगरपालिका–६ ओख्रेनीका कृषक शेरबहादुर तामाङको बगैँचामा लटरम्म फलेका जुनार । यहाँका कृषकले बगैँचाबाट नै प्रतिकिलो ६० देखि ७० रुपैयाँसम्ममा जुनार बिक्री गर्ने गरेका छन् । तस्बिर : रमेश ढुंगेल /रासस
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com