site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाल उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्ष पद नहुने, अध्यक्षमा चुनाव हुने
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)मा वरिष्ठ उपाध्यक्ष पद नहुने भएको छ । मंगलबार महासंघको विशेष साधारणसभाबाट वरिष्ठ उपाध्यक्ष पद नराख्ने गरी विधान संशोधन प्रस्ताव पारित भएको हो ।

महासंघमा अब दुई उपाध्यक्ष हुनेछ । अध्यक्षमा चुनाव हुने महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । उनका अनुसार अन्जन श्रेष्ठपछि अध्यक्षमा प्रत्यक्ष चुनाव हुनेछ । महासंघमा वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष हुने व्यवस्था थियो ।

अब नगर र जिल्लाबाट मात्र दुई उपाध्यक्ष हुनेछन् । वस्तुगत र जिल्ला नगरतर्फबाट उपाध्यक्ष हुने जनाइएको छ । हाल एक वरिष्ठ उपाध्यक्ष एसोसियट, जिल्ला नगर र वस्तुगतबाट तीनजना उपाध्यक्ष हुने व्यवस्था छ ।

 

 

 

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०८१  २०:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro