site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सिन्धुपाल्चोकमा जुवातास खेलिरहेका आठजना पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । सिन्धुपाल्चोकमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोटेकोसी गाउँपालिका–२, तातोपानीका ३० वर्षीय होमबहादुर गुरुङसहितका व्यक्तिहरू छन् ।

भोटेकोसी गाउँपालिका–४, आठकिलोका साङदोर्जे शेर्पाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोमबार (हिजो) साँझ उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

नगद १९ हजार ६८४ रुपैयाँ र ज्याकपट क्यासिनो मेसिन दुईथानसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०८१  १५:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro