site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘पुष्पा–२’ले भारतमा बनायो सबैभन्दा धेरै कलेक्सन गर्ने चलचित्रको रेकर्ड 

काठमाडौं । दक्षिण भारतीय चलचित्र ‘पुष्पा–२ : द रुल’ले भारतमा रेकर्ड ब्रेकिङ कलेक्सन गरेको छ । 

बिहीबार वर्ल्डवाइड रिलिज भएको चलचित्रले भारतमा हिन्दी डबमा मात्रै ७२ करोड ग्रसकलेक्सन गरेको छ । यो भारतमा अहिलेसम्मकै धेरै ओपनिङ कलेक्सन हो । 

Dabur Nepal
NIC Asia

यसअघि ‘जवान’को नाममा रहेको रेकर्ड पुष्पा–२ : द रुल’ले आफ्नो नाममा ल्याएको हो । ‘जवान’ले पहिलो दिन ६५.५० करोड कमाइ कलेक्सन गरेको थियो । 

नेपाललमा यो पुष्पा–२ : द रुल’ले अहिलेसम्मका सबै चलचित्रको रेकर्ड ब्रेक गर्ने आंकलन छ । 

चलचित्र ‘पुष्पा–२’मा दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन र अभिनेत्री रश्मिका मन्दना मुख्य भूमिकामा छन् । 

चलचित्रलाई सुकुमार बान्द्रेडीको निर्देशन गरेका छन् । चलचित्रको कथा पनि निर्देशक स्वयंले लेखेका छन् ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१  १४:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro