site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इजरायलसँगको युद्धमा विजयी भएको हिजबुल्लाहको घोषणा

काठमाडौं । हिजबुल्लाह नेता नइम कासिमले इजरायलसँगको युद्धमा आफूहरू विजयी भएको घोषणा गरेका छन् । आफ्नो समूहले हिजबुल्लाहलाई हटाउने र प्रतिरोधलाई कमजोर पार्ने इजरायलको प्रयासलाई विफल पारेको दाबी गरे ।

इजरायलसँगको युद्धविराम गत बुधबार बिहानैदेखि लागु भएपछि कासिमले आफ्नो पहिलो टेलिभिजन भाषणमा उक्त टिप्पणी गरेका हुन् । कासिमले यो नतिजालाई इजरायली शत्रुमाथिको प्रतिरोधका लागि ठूलो विजय भएको रूपमा लिएको बताए ।

सम्झौताको कार्यान्वयन सुनिश्चित गर्न हिजबुल्लाह र लेबनानी सेनाबीचको समन्वयलाई पनि जोड दिए । सिन्ह्वा/न्युज एजेन्सी नेपाल 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१  १०:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro