site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जाडोयामलक्षित क्रम्प्टनका उत्पादन सार्वजनिक

काठमाडौं । सीजी इलेक्ट्रोनिक्सले क्रम्प्टनका जाडोयामलक्षित उत्पादन नेपाली बजारमा उपलब्ध गराएको छ ।

जाडोयामका उत्पादनमा रूम हिटर, गिजर र वाटर हिटर रहेको कम्पनीले जनाएको छ।

हरेक उत्पादनले उच्च कार्यक्षमता, आधुनिक डिजाइन र विश्वसनीयता सुनिश्चित गर्दै ग्राहकहरूको जीवनलाई सहज बनाउने कम्पनीको दाबी छ ।

कम्पनीको इन्स्टा कोजी १२०० वाट, इन्स्टा कम्फी ८०० वाट, इन्स्टा कम्फर्ट २००० वाट र इन्स्टा एयरहट २००० वाट जस्ता तातो दिने उपकरण बजारमा छन् ।

यस्तै, २५ लिटर क्षमताको सोलारियम क्युब आईओटी गुगल भोइस असिस्टेन्ट र एलेक्सा भोइस असिस्टेन्ट जस्ता फिचरसहित बजारमा उपलब्ध छ ।

२५ र १५ लिटर क्षमताको सोलारियम इभो, २५ र १५ लिटर क्षमताकै सोलारियम क्युब र १५ लिटर क्षमताको सोलारियम क्युब प्लस गिजर बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

५०, २५, १५ र १० लिटर क्षमताको इलेक्ट्रिक गिजर अर्नो निओ, २५ र १५ लिटर लिटर क्षमतको इलेक्ट्रिक गिजर एकेन्जा, पाँच, तीन र एक लिटर क्षमताको र्‍यापिड जेटको नेपाली बजारमा उच्च माग रहेको कम्पनीको भनाइ छ ।

१५०० वाट र १००० वाटका इमर्सन रड पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

क्रम्प्टनका सबै उत्पादनहरू ऊर्जा खपत कम गर्ने प्रविधिले निर्माण गरिएको र उत्कृष्ट कार्यसम्पादन सुनिश्चित गर्ने कम्पनीको दाबी छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १२, २०८१  १८:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro