site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मुक्तिनाथ पुगे भारतीय स्थल सेनाध्यक्ष

काठमाडौं । नेपालको औपचारिक भ्रमणमा रहेका भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी शनिबार मुक्तिनाथ मन्दिर पुगेका छन् । उनले मुस्ताङस्थित मुक्तिनाथ मन्दिरको भ्रमण र त्यहाँ पूजा–अर्चना गरेका नेपाली सेनाले जनाएको छ ।

iemfg-1732364087.jpg
शनिबारै उनले कास्कीको पोखरास्थित पश्चिम पृतना हेडक्वार्टरको भ्रमण गरे । उनलाई पृतनापति उपरथी सन्तोषबल्लभ पौडेलले पश्चिम पृतनामा स्वागत गरेका जनसम्पर्क तथा सूचना निर्देशनालय जंगीअड्डाले जानकारी गराएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, मंसिर ८, २०८१  १७:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro