site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मधेस प्रदेश सरकारले सुरु गर्‍यो ‘घुमौँ मधेस, बुझौँ मधेस’

काठमाडौ । मधेस प्रदेश सरकारले ‘घुमौँ मधेस, बुझौँ मधेस’ कार्यक्रम सुरु गरेको छ । मधेस प्रदेशमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम सुरु गरिएको हो ।

मधेस प्रदेश सरकारले ‘घुमौँ मधेस, बुझौँ मधेस’ कार्यक्रमको संयोजकमा विकासकुमार ठाकुरलाई नियुक्त गरेको छ ।

मुख्यमन्त्री सतिशकुमार सिंह र उद्योग वाणिज्य तथा पर्यटनमन्त्री सकिल मियाँले ठाकुरलाई नियुक्तपत्र प्रदान गरेका छन् । 

मुख्यमन्त्रीका प्रेस सल्लाहकार अनिलकुमार कर्णकाअनुसार मधेस प्रदेश सरकारले पर्यटन विकासलाई उच्च प्राथमिकतामा राखेको छ । यसैअन्तर्गत यो कार्यक्रम ल्याएको हो । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर ८, २०८१  १२:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro