site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वेस्ट बैंकमा इजरायली सेनासँगको भिडन्तमा तीन प्यालेस्टाइनीको मृत्यु 

काठमाडौं । उत्तरी वेस्ट बैंकको जेनिनस्थित कबातिया सहरनजिकै घेरिएपछि इजरायली सेनासँगको भिडन्तमा मंगलबार तीन प्यालेस्टिनीको मृत्यु भएको छ । 

नागरिक मामिलाका लागि सामान्य प्राधिकरणद्वारा सूचित जानकारीअनुसार काबातिया नजिकै इजरायली सेनाको गोलीबाट तीन युवाको मृत्यु भएको हो । मन्त्रालयले मृत्यु हुनेमा २४ वर्षीय राइद हनायसेह, २५ वर्षीय अनवर सबानेह र ३२ वर्षीय सुलेमान तजाजा रहेको जनाएको छ । 

इजरायल पुलिसले मंगलबार बिहान जेनिन क्षेत्रमा गरिएको आतंकवाद विरोधी अपरेसनको क्रममा पुलिसले शिन बेट र इजरायल डिफेन्स फोर्स (आईडीएफ)को सहयोगमा तीन विद्रोहीलाई मारेको र हतियार बरामद गरेको बताएको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर ५, २०८१  ११:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro