site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गाजामा इजरायली आक्रमणबाट ९६ प्यालेस्टाइनीको मृत्यु 
फाइल तस्बिर ।

काठमाडौं । गाजापट्टीको उत्तरी र मध्य क्षेत्रमा इजरायली आक्रमणबाट ९६ प्यालेस्टाइनीको मृत्यु भएको हमासद्वारा सञ्चालित गाजा मिडिया कार्यालयले जनाएको छ । 

इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले बेइट लाहियामा धेरै आवासीय भवनहरूमा आक्रमण गर्दा ७२ भन्दा बढी व्यक्तिको मृत्यु भएको बताएको छ । नुसेरात र अल–बुरेइज शिविरमा भएको बम आक्रमणमा २४ जनाको मृत्यु भएको मिडिया कार्यालयले जनाएको छ । 

आक्रमणमा करिब ६० जना घाइते भएका छन् भने १५ जनाभन्दा बढी बेपत्ता छन् । लक्षित भवनहरूमा दर्जनौँ विस्थापित नागरिकहरू बसेका थिए । जसमा अधिकांश बालबालिका र महिलाहरू थिए । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, मंसिर ३, २०८१  १४:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro