site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यी हुन् रास्वपाका २६ उमेदवार 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तहको उपनिर्वाचनमा २६ उमेदवार उठाएको छ । बयालिस पदमा मंसिर १६ गते हुने उपनिर्वाचनका लागि रास्वपाले २६ स्थानमा मात्रै उमेदवारी दिएको हो ।

कतिपय स्थानमा उमेदवार बनाउने भनिएका व्यक्तिहरूलाई धम्की दिएका कारण उमेदवार बनाउन नसकिएको उपनिर्वाचन संयोजन समितिका संयोजक गणेश पराजुलीले जानकारी दिए ।

उपनिर्वाचनका निम्ति आज उमेदवारी दर्ता भएको छ ।

हेर्नुहोस् सूची

RSP-Umedwar-1731850042.jpg
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१  १९:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro