site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमाले सचिवालय बैठक सुरु
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । सत्तारुढदल नेपाल कम्युनिष्ट पार्टी (एमाले) सचिवालय बैठक सुरु भएको छ । 

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा च्यासलस्थित केन्द्रीय कार्यालय बैठक सुरु भएको छ । 

एमाले प्रचार विभागप्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा समसामयिक राजनीतिक विषय, सरकार सञ्चालन गर्न गठित समन्वय संयन्त्रको प्रभावकारिता, आगामी महिना स्थानीय तहमा रिक्त विभिन्न पदका लागि हुने उपनिर्वाचन, पार्टीको आन्तरिक व्यवस्थापनलगायत विषयमा छलफल हुनेछ । रासस

प्रकाशित मिति: शनिबार, कात्तिक २४, २०८१  १४:०६
प्रतिक्रिया दिनुहोस्