site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार
फाइल तस्बिर ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा सुधार भएको छ । ओलीका सचिवालय सदस्य प्रकाश सिलवालका अनुसार ज्वरो आएपछि गरिएका परीक्षणको रिपोर्ट सामान्य आएको छ । 

“स्वास्थ्य अवस्था सुधारउन्मुख छ । उहाँको उपचारमा संलग्न चिकित्सकहरूका अनुसार स्वास्थ्य परीक्षणका सबै रिपोर्ट सामान्य छन्,” उनले भने । 

ज्वरो आएपछि मंगलबारबाट प्रधानमन्त्री ओलीको भेटघाटका कार्यक्रम रोकिएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१  १४:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro