site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
कश्मीरमा ३६ घण्टामा सुरक्षा बल र आतंककारीबीच तीन भिडन्त

काठमाडौं । कश्मीरमा पछिल्लो ३६ घण्टामा सुरक्षा बल र आतंककारीबीच तीनवटा भिडन्त भएको छ । जसमा चार सैनिक घाइते भएका छन् । अन्य तीन आतंककारी मारिएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार, श्रीनगरको खानयारको एउटा घरमा दुईदेखि तीन आतंककारी लुकेका थिए । सेनाले घरमा बमबारी गरेको छ । जसमा एक आतंकवादी मारिएका छन् । घटनास्थलबाट आतंककारीको शव र गोलाबारुद बरामद गरिएको छ ।

Dabur Nepal
NIC Asia

श्रीनगरमा दुई सीआरपीएफ जवान र दुई प्रहरी पनि घाइते भएका छन् । १५ सेप्टेम्बर २०२२ पछि यो पहिलो आतंकवादी घटना हो । त्यसपछि भिडन्तमा दुई आतंकवादी मारिएका थिए ।

शनिबार अनन्तनागमा भएको भिडन्तमा सुरक्षा बलले दुई आतंककारीलाई मारेको थियो । शनिबार बिहान साङ्गुस लार्नुको जंगलमा सुरक्षा बल र आतंककारीबीच भिडन्त सुरु भएको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक १७, २०८१  २०:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro