site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘क्रान्तिका अग्रदूत युगकवि सिद्धिचरण’ बजारमा
Argakhachi Cement Island Ad

काठमाडौं । युगकवि सिद्धिचरण श्रेष्ठका प्रतिनिधि रचनामाथि लेखिएका विभिन्न आलेखहरूको संग्रह ‘क्रान्तिका अग्रदूत युगकवि सिद्धिचरण’ सार्वजनिक गरिएको छ । यो पुस्तकका लेखक स्वयम्भू शाक्य हुन् ।

यो पुस्तकमा ६९ समालोचना र समीक्षा समेटिएको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १५, २०८१  १२:४४
प्रतिक्रिया दिनुहोस्