site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
विश्वका १६ सहरको भाइटीकाको शुभ साइत सार्वजनिक, कहाँ कहिले ?

काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देश तथा सहरका लागि भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सोमबार नेपालका लागि भाइटीकाको शुभ साइत सार्वजनिक गरिसकेको थियो । नेपालमा भाइटीकाको शुभ साइत कात्तिक १८ गते बिहान ११:३७ बजे रहेको छ ।

Dabur Nepal
NIC Asia

आज अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देश तथा सहरका लागि भाइटीकाको शुभ साइत सार्वजनिक गरेको हो ।

कुन सहरको शुभ साइत कहिले ?
Vai-Tika-1730212243.jpg
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०८१  २०:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro