site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जलवायुजन्य असर न्यूनीकरण गर्न प्रकृति बचाऔँ : अध्यक्ष मगर

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न प्रकृति संरक्षण गर्नुपर्ने बताएका छन् । शनिबार ललितपुरमा नेपाल मधुमेही समाजको २८औँ साधारणसभामा उनले यस्तो बताएका हुन् ।

पछिल्लो समय जलवायु परिवर्तनका कारण स्वच्छ वातावरण बिग्रँदै गएको उनले उल्लेख गरे । उनले स्वच्छ वातावरण बिग्रँदै जाँदा मानिसको स्वास्थ्यमा समेत विभिन्न किसिमका रोक लाग्ने गरेको बताए ।

स्वास्थ्यमा सबै मानिसको पहुँच पु¥याउन आवश्यक रहेकामा उनले जोड दिए । स्वच्छ वातावरण नभए मानिसको जीवन स्वस्थ हुन नसक्ने उनले बताए ।

अध्यक्ष मगरले समयमै स्वास्थ्यमा ध्यान दिन सके मधुमेह रोग मानिसले नियन्त्रणमा राख्न सक्ने उल्लेख गरे । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक १०, २०८१  १७:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro