site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बिछ्यौनामा मृत भेटिए दम्पती
प्रतीकात्मक तस्बिर ।

कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका–१, विनाबारीका ४५ वर्षीय रमेश बडायक र उनकी श्रीमती ४३ वर्षीया कमला बिछ्यौनामा मृत फेला परेका छन् । दुवैजना आज बिहान मृत फेला परेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेशप्रसाद जोशीले जानकारी दिए ।

त्यसबारे स्थानीयले प्रहरीलाई बिहान खबर गरेका थिए । “घटना शंकास्पद छ,” उनले भने, “मृतकको शरीरमा धारिलो हतियार प्रयोग भएको डाम देखिएको छ । घटनास्थलमा रगत पनि देखिएकाले अनुसन्धान थालिएको छ ।” रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१  १०:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro