site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तीन महिनामा ९ अर्बका ६ लाख बढी स्मार्टफोन आयात

काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा ६ लाखभन्दा बढी स्मार्टफोन आयात गरिएको छ । भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/०८२ को असोजसम्म ९ अर्ब ८३ करोड २८ लाख ९८ हजार रुपैयाँका स्मार्टफोन आयात गरिएको हो ।

आयात गरिएका ६ लाख ५५ हजार ६३१ स्मार्टफोनबाट सरकारले एक अर्ब ८३ करोड ३५ लाख ३७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

गत आर्थिक वर्ष २०८०/८१ को पहिलो तीन महिनामा ९ अर्ब ४३ करोड १९ लाख ३ हजार रुपैयाँका ६ लाख ४२ हजार ४१५ स्मार्टफोन आयात गरिएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०८१  १६:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro