site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सानिमा बैंकले नगद लाभांश दिने

काठमाडौं । सानिमा बैंकले आर्थिक वर्ष २०८०/०८१ को सञ्चित मुनाफाबाट सेयरधनीलाई ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । बैंकको मंगलबार बसेको सञ्चालन समितिको बैठकले असार मसान्तसम्मको चुक्तापुँजीको आधारमा लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि आगामी साधारणसभाबाट पारितपछि लगानीकर्ताले पाउने छन् ।

हाल सानिमा बैंकको चुक्तापुँजी १३ अर्ब ५८ करोड १५ लाख रुपैयाँ छ ।  

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २३, २०८१  १६:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro