site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
गभर्नरमाथि छानबिन गर्न गठित जाँचबुझ समिति साढे दुई वर्षपछि रद्द
फाइल तस्बिर ।

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्न गठित जाँचबुझ समिति साढे दुई वर्षपछि सरकारले रद्द गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७८ चैत २४ गते गठन गरेको समिति साढे दुई वर्षपछि रद्द गरेको हो ।

त्यसबेला अर्थमन्त्री जनार्दन शर्मा थिए । सरकारलाई असहयोग गरेको भन्दै समिति गठन गरेर गभर्नर अधिकारीलाई निलम्बन समेत गरिएको थियो । तर, अदालतले पछि उनलाई पदबहाली गरेको थियो ।

Dabur Nepal
NIC Asia

गभर्नर अधिकारीमाथि जाँचबुझ गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको नेतृत्वमा तीन सदस्य समिति गठन भएको थियो । समिति सदस्यमा डा. सूर्य थापा र चन्द्रकान्त पौडेल रहेका थिए । समितिलाई एक महिनाभित्र छानबिन प्रतिवेदन बुझाउन भनिएको थियो ।

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २१, २०८१  १६:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro