site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाल लाइफले गर्‍यो दसैँलक्षित टिकटक प्रतिस्पर्धाको आयोजना

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दसैँको अवसरमा टिकटक प्रतिस्पर्धाको आयोजना गरेको छ । कम्पनीले ‘हामीलाई त बडादसैँ लाग्यो है !’ नामक टिकटक प्रतिस्पर्धाको आयोजना गरेको हो ।

टिकटकको जिंगलमा सहभागी प्रतिस्पर्धीले आ–आफ्नो रचना प्रस्तुत गर्नुपर्नेछ । नेपाल लाइफबाट उपलब्ध जिंगलमा टिकटक बनाएर अपलोड गर्नेमध्ये उत्कृष्ट तीन प्रतिस्पर्धीलाई क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने बताइएको छ । विजेता चयन भ्युज, लाइक, सेयर र प्रस्तुतिका आधारमा गरिनेछ ।

यो प्रतिस्पर्धामा देशभरका इच्छुक सबैले यही असोज १७ देखि कात्तिक २४ गतेसम्म सहभागी हुन सक्नेछन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २०, २०८१  १८:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro