site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अस्ट्रेलियाका लागि प्रस्तावित राजदूत चित्रलेखा यादवको नाम सर्वसम्मतिले अनुमोदित

काठमाडौं । अस्ट्रेलियाका लागि प्रस्तावित राजदूत चित्रलेखा यादवको नाम सर्वसम्मतिले अनुमोदित भएको छ । संसदीय सुनुवाइ समितिले राजदूत सिफारिस यादवको सुनुवाइ सकिएलगत्तै सर्वसम्मतिबाट अनुमोदन गरेको हो । 

अष्ट्रेलियाका लागि राजदूत सिफारिस कान्ता अर्यालको पृष्ठभूमिका समस्या देखिएपछि सरकारले यादवको नाम सिफारिस गरेको थियो । यादवले अष्ट्रेलियामा राजदूतका रूपमा काम गर्दा नेपाली विद्यार्थीहरूलाई समन्वयन गर्ने, नेपाली व्यवसायीका समस्या सम्बोधनको प्रयास गर्ने, अस्ट्रेलियालीहरूलाई नेपालमा पर्यटकका रूपमा पठाउन प्रयास गर्ने, क्रिकेट खेलमैत्री वातावरण निर्माणको प्रयास गर्ने र अस्ट्रेलियाबाट हुने लगानी वृद्धिका लागि पहल गर्ने बताएकी थिइन् ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  १७:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro