site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मलेखुमा सडक एकतर्फी सुचारू

काठमाडौं । धादिङको गजुरी गाउँपालिका–२, मलेखुस्थित पृथ्वी लोकमार्ग एकतर्फी सञ्चालनमा आएको छ । सुक्खा पहिरो खसेपछि दुईतर्फी अवरुद्ध भएको सडक गएरातिबाट नै एकतर्फी सञ्चालनमा आएको हो । 

पहिरो पन्छ्याएर सडक एकतर्फी सञ्चालनका ल्याइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

सवारी चालकलाई सवारी साधन ओभरटेक नगरी चलाउन प्रहरीले अनुरोध गरेको छ । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  ०८:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro