site stats
बाह्रखरी :: Baahrakhari
देश
पनौतीमा पहिरोले घर पुरिँदा पाँचजना बेपत्ता
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । काभ्रेपलान्चोकको पनौतीमा पहिरोले एक घर पुरेको छ । पनौती ११ मा पहिरोमा अर्जुन भण्डारीको घर पुरिएको हो । 

घर पुरिँदा भण्डारीको परिवारका पाँच सदस्य सम्पर्कविहीन भएका छन् ।  


 

प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  ०८:१७
प्रतिक्रिया दिनुहोस्