बाह्रखरी फोटो
प्रतिक्रिया दिनुहोस्
समुद्री सतहदेखि चार हजार ९१९ मिटर उचाइमा अवस्थित तिलिचो ताल । यो तालले चार दशमलव आठ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ । ताललगायत वरिपरिको क्षेत्र अवलोकन गर्न अहिले दैनिक २०० भन्दा बढी स्वदेशी तथा विदेशी पर्यटक यहाँ आउने गर्छन् । तस्बिर : नवीन लामिछाने/रासस
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com