site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भृकुटीमण्डपमा बजाजको ग्रान्ड कार्निभल, पुरानो मोटरसाइकलसँग नयाँ साट्न मिल्ने

काठमाडौं । बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनीले ग्रान्ड कार्निभल आयोजना गरेको छ ।

दसैँ–तिहारको अवसरमा बजाजले यही असोज ७ देखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा कार्निभलको आयोजना गरेको हो ।

कार्निभलमा ग्राहकहरूले १८ भन्दा बढी भ्यालुएटर्सबाट ग्यारेन्टीको साथ सर्वाधिक भ्यालुएसन पाउने कम्पनीले जनाएको छ ।

यस्तै, सफारी क्यास अफर, तत्काल वित्तीय सुविधा हुनुको साथै हरेक दिन एक विजेताले लक्की ड्र मार्फत दश तोला चाँदी जित्नसक्ने कम्पनीले बताएको छ ।

ग्रान्ड कार्निभलमा ग्राहकले आफ्नो पुरानोसँग नयाँ बजाज मोटरसाइकल खरिद तथा साटासाट गर्न सक्नेछन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  १७:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro