site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दिपलको ब्रान्ड एम्बेसडरमा पारस खड्का नियुक्त 

काठमाडौं । विद्युतीय सवारी (ईभी) ब्रान्ड दिपलको ब्रान्ड एम्बेसडरमा नेपाल क्रिकेट संघ (क्यान)का सचिव एवम् पूर्वकप्तान पारस खड्का नियुक्त भएका छन् ।

दिपलको आधिकारिक बिक्रेता एमएडब्लू वुद्धिले मंगलबार खड्कालाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको हो ।

काठमाडौंमा आयोजित कार्यक्रममा कम्पनीले खड्कालाई दिपाल एस७ ईभी हस्तान्तरण पनि गरेको छ ।

एमएडब्लूका प्रबन्ध निर्देशक विवेक सिकरियाले खड्कालाई एम्बेसडरमा नियुक्त गर्न पाएकोमा खुसी व्यक्त गरे ।

ब्रान्ड एम्बेसडरमा नियुक्त खड्काले अब ईभी नै महत्त्वपूर्ण सवारीसाधनको माध्यम भएको बताए । उनले दिपलको गुणस्तर, सहजता, र किफायिताले यो महत्त्वपूर्ण गाडी भएको उल्लेख गरे । दिपल पारिवारिक गाडी समेत भएका कारण आफूले यसलाई  रुचाएको उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  १६:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro