site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
दुर्गा प्रसाईंको पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट 
Dabur Nepal
NIC Asia

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पक्राउविरुद्ध उनका कानुन व्यवसायी बन्दीप्रत्यक्षीकरण रिट लिएर सर्वोच्च अदालत पुगेका छन् । प्रसाईंका तर्फबाट कानुन व्यवसायी टंक दुलालले आज रिट लगेका हुन् । 

सर्वोच्च अदालतमा रिट दर्ताको प्रक्रियामा रहेकाे दुलालले जानकारी दिए । प्रसाईंलाई आइतबार प्रहरीले भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरेको हो ।

महिलामाथि अभद्र टिप्पणी गरेको उजुरीमा काठमाडौं जिल्ला अदालतले यही असोज ३ गते पक्राउ पुर्जी जारी गरेको थियो । उनीसँगै अन्य दुईजनालाई पनि अदालतले पक्राउ गरी अनुसन्धान गर्न पुर्जी जारी गरिदिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  १४:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro