site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दुर्गा प्रसाईंको पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट 

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पक्राउविरुद्ध उनका कानुन व्यवसायी बन्दीप्रत्यक्षीकरण रिट लिएर सर्वोच्च अदालत पुगेका छन् । प्रसाईंका तर्फबाट कानुन व्यवसायी टंक दुलालले आज रिट लगेका हुन् । 

सर्वोच्च अदालतमा रिट दर्ताको प्रक्रियामा रहेकाे दुलालले जानकारी दिए । प्रसाईंलाई आइतबार प्रहरीले भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरेको हो ।

महिलामाथि अभद्र टिप्पणी गरेको उजुरीमा काठमाडौं जिल्ला अदालतले यही असोज ३ गते पक्राउ पुर्जी जारी गरेको थियो । उनीसँगै अन्य दुईजनालाई पनि अदालतले पक्राउ गरी अनुसन्धान गर्न पुर्जी जारी गरिदिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  १४:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro