site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. देवकोटा

काठमाडौं । स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारी डा. विकास देवकोटालाई दिइएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आइतबार उनलाई सो जिम्मेवारी दिएका हुन् ।

देवकोटाले आजैदेखि कार्यभार सम्हाल्दैछन् । “पत्र बुझेर आजैदेखि विभागको कार्यभार सम्हाल्ने तयारी गरेको छु,” उनले बाह्रखरीसित भने ।

यसअघि डा. देवकोटा विभागको अतिरिक्त सचिवको जिम्मेवारीमा थिए । विभागमा यसअघि महानिर्देशक रहेकी डा. संगीता कौशल मिश्रालाई भने मन्त्रालयमा नै सरुवा गरिएको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  ११:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro