site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
केयूका डा. थापालाई शिक्षा मन्त्रालयको ‘राष्ट्रिय विज्ञान प्रविधि तथा नवप्रवर्तन पुस्कार’
Tiktok banner adTiktok banner ad

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का सह–प्राध्यापक डा. विराज सिंह थापाले ‘राष्ट्रिय विज्ञान प्रविधि तथा नवप्रवर्तन पुस्कार, २०८१’ प्राप्त गरेका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले डा. थापालाई विज्ञान प्रविधि तथा नवप्रवर्तन क्षेत्रमा उल्लेखनीय योगदान गरेकोमा पुरस्कार प्रदान गरेको बताएको छ ।

१२औँ राष्ट्रिय विज्ञान दिवसका अवसरमा डा. थापाले मन्त्रालयमा पुरस्कार प्राप्त गरेका हुन् । शिक्षामन्त्री विद्या भट्टराईले उनलाई पुरस्कार तथा सम्मान प्रदान गरेकी थिइन् ।

डा. थापाको नेतृत्वमा काठमाडौं विश्वविद्यालयअन्तर्गतको ग्रिन हाइड्रोजन ल्याबले हाइड्रोजन उर्जाका क्षेत्रमा काम गरिरहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  १८:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro